नायिका करिष्मा मानन्धर लाई बेड शिनको शोख

नायिका करिष्मा मानन्धर लाई बेड शिनको शोख 
जति उमेर ढल्किदै गए पनि सधै व्यूटि र गर्जेस देखिने नायिका करिष्मा मानन्धरलाई नेपालि फिल्म नगरीमा सदबाहार नायिकाको रुपमा पनि चिनिने गरिन्छ ।  आफ्नी छोरी कबिता संगै हिड्दा सबैले छोरी भन्दा आमा सुन्दारी भन्ने पनि गर्दछन र यिनै सुन्दरी नायिका करिष्मा मानन्धरले आज कल आफुले अभिनय गर्ने क्यारेक्टरको बारेमा खुलेर बोल्न्न थालेकी छिन।

नेपालि चलचित्रमा छोटो सिनमा अथवा छोटो भूमिका भए पनि अभिनय गर्दै आएकी नायिका करिष्मा मानन्धरले किस सिन र वेडसिन बाहेक अन्य जस्तोसुकै रोलमा पनि अभिनय गर्ने बताएकी छिन् । 
अमेरिका बशाई पछि आफ्नो अनुहारमा प्राकृतिक सुन्दरताको कमि हुन नदिन आफ्नो अनुहारमा कृतिम सुन्दरता गरेकी यिनले बेड शिन र किश सिन भन्दा आफुले सक्ने र आफ्नो क्यारेक्टर अनुशारको रोलमा मात्र अभिनय गर्ने बताएकी छिन।
स्मरण रहोस करिश्माले हालै भएको चलचित्रकर्मीहरुको आन्दोलनमा पनि समर्थन गरेकी थिईन यद्दपि उनि  रिले अनशनमा पनि बशेकि थिइन ।
karishma-protesting-film-artists

About

मेरो टि भि : Filmyupdate.com

Label 7

Popular Posts

Label 1

Recent Post

RaazSubedi.com
Like
You like this.

Blogger templates


Comments

News Updates
बिभिन्न मागहरु राखी लामो समयदेखि आन्दोलनरत चलचित्रकर्मीहरुको आन्दोलन स्थगित, निरन्तरको छलफल पश्चात शुक्रवार दिउसो सरकारसँग ११ बुँदे सहमती गर्दै आन्दोलन स्थगित भएको घोषणा । मण्डिप उप्रेतीको स्वर, संगीत तथा शब्द रहेको ‘सम्झिरहेछु तिमीलाई…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक, आशिष भेटवालले निर्देशन गरेको उक्त भिडियोमा मौसम एचजेड, सुनिल भट्टराई र रुपल सिंहको अभिनय ।

Pages

Powered by Blogger.