"बितेका पल" को अडियो बिमोचन अमेरिकामा / ३०० सी डि एकै दिन बिक्रि

"बितेका पल" को अडियो बिमोचन अमेरिकामा / ३०० सी डि एकै दिन बिक्रि 
गत आईतबार नब वर्ष २०७० 
शालको सुरुवात सगै नेपालि कथानक चलचित्र  "बितेका पल" ले अमेरिकामा एक कार्यक्रमका बीच अडियो लन्च गर्यो 

अमेरिकाको वसिङ्टन शहरमा गरिएको अडियो बिमोचन पछी उपस्थित संगीत प्रेमिले गित सुनिसकेपछि गित रार्मो लागेको र चलचित्र कहिलेबाट अमेरिकामा प्रदर्शनमा आउँछ भेन्न जिज्ञासा राखेको बताऊँछन निर्माण पक्ष । वसिङ्टनमा गरिएको यल्बम बिमोचनमा एकै दिनमा ३०० प्रति  सी डि बिक्रि भएको बताए निर्माण पक्षले  र  अमेरिकाको अन्य शहर Arizona  ,California ,Colorado ,Georgia  ,Idaho , Illinois, Maryland, Massachusetts,Michigan, Minnesota,Nebraska Nevada ,New York NY , North Carolina ,North Dakota ,,Ohio ,Oregon , Pennsylvania ,South Carolina,South Dakota , Texas ,Utah,Virginia , Wisconsin , Wyoming  लगाएतका शहरहरुमा पनि अडियो सी डि पुगिसकेको र बिक्रि भईरहेको 'निर्माण  पक्ष बताएका छन् अहिले सम्म करिब १००० सी डि बिक्रि भैसकेको निर्माण पक्षले हामीलाई जानकारी गराएका छन् । 

बिग प्रोडक्सन हाउस प्रा. ली.को ब्यानरमा निर्माण भएको चलचित्रमा बाबु बोगटी ,दिपक लिम्बु ,शिभ परियार ,सनुप पौडेल,प्रकृति गिरि र नब गायिका जिना घतानिको आवाज रहेको चलचित्रमा नायक बाबु बोगटी , अभिनास गुरुङ , आकाश बाबु अनि नायिका केकी अधिकारि र नब प्रस्तुति  इन्दु सुब्बाको अभिनय रहेको छ। ९५% छयांकन दार्जलिङ्गमा गरिएको एस चलचित्र "बितेका पल" ५ % भने काठमान्डौमा गरिएको थियो । सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार भएको चलचित्र "बितेका पल" को प्रदर्शन मिति भने पक्का गरिएको छैन 

About

मेरो टि भि : Filmyupdate.com

Label 7

Popular Posts

Label 1

Recent Post

RaazSubedi.com
Like
You like this.

Blogger templates


Comments

News Updates
बिभिन्न मागहरु राखी लामो समयदेखि आन्दोलनरत चलचित्रकर्मीहरुको आन्दोलन स्थगित, निरन्तरको छलफल पश्चात शुक्रवार दिउसो सरकारसँग ११ बुँदे सहमती गर्दै आन्दोलन स्थगित भएको घोषणा । मण्डिप उप्रेतीको स्वर, संगीत तथा शब्द रहेको ‘सम्झिरहेछु तिमीलाई…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक, आशिष भेटवालले निर्देशन गरेको उक्त भिडियोमा मौसम एचजेड, सुनिल भट्टराई र रुपल सिंहको अभिनय ।

Pages

Powered by Blogger.